बिउ छर्नेको उखान

बिउ छर्नेको उखान नामक यो सानो पुस्‍तिका बाइबलको नयाँ करार मर्कूश ४: १ -२० बाट लिइएको हो। यहाँ प्रभु येशूले यस उखान अर्थात्‌ दृष्तान्‍तमा परमेश्‍वरको वचन बिउ हो भने खेतचाहिँ हामी मानिसहरुका हृदय हो भनी बताउनु भएको छ। यो पुस्‍तिका परिक्षणको लागि मात्र हो। पूरै पढ्‌नको लागि इन्‍टरनेटमा हेर्नुहोस्‌ वा डाउनलोड गर्नुहोस्‌।

अर्को उखान पढ्‌न यहाँ click गर्नुहोस्‌

Thumbnail image