पिपल पुस्‍तकहरु

प्रस्‍तुत पिपल पुस्‍तक वास्‍तविक र अनुभवसिद्ध लघु कथा सङ्‌ग्रह हो। यस पुस्‍तकको विशेषता भनेको लेखकले आफ्नो जीवनमा घटेका घटनालाई रोचक प्रकारले वर्णन गर्दछ। कथा वास्‍तविक र यथार्थ हुने भएकोले यसबाट पाठकले शिक्षा र सन्‍देश प्राप्‍त गर्दछ। पूरै पढ्‌नको लागि नजिकै रहेको icon मा click गर्नुहोस्‌ वा डाउनलोड गर्नुहोस्‌।

  • गुलियो मीठाई खाँदा
  • बुबालाई गुमाउँदा
  • घर आगलागी
mgpppbook.jpg