सेके राहानी ना ( सुन्न आउनुहोस् ) नामक गीति एल्बम पूर्ब - पश्चिम मगर संगति नामक समूहबाट उत्पादन गरिएको हो। तपाईंले यी गीतहरु ईन्टरनेटमा सीधै सुन्न सक्नुहुन्छ। साथै आवश्यक परेको खण्डमा डाउनलोड गरी सुन्न पनि सक्नुहुनेछ।
अरु मगर ख्रीष्टियन गीतहरु सुन्न यहाँ क्लिक गर्नुहोस्
तल दिइएको संपर्क फारम प्रयोग गरी हामीलाई संदेश पठाउन सक्नुहुन्छ। तपाईंले प्रश्न सोध्नुभएको छैन र जवाफ चाहनुहुन्न भने आफ्नो नाम वा इमेल ठेगाना दिनु पर्दैन।