मूर्ख मानिस

मूर्ख मानिसको उखान नामक यो सानो पुस्‍तिका बाइबलको नयाँ करार लूका १२ : १३ - २१ बाट लिइएको हो। यहाँ प्रभु येशूले यस उखान अर्थात्‌ दृष्तान्‍तमा एक मूर्ख मानिसको बारेमा बताउनुभएको छ। यो पुस्‍तिका परिक्षणको लागि मात्र हो। पूरै पढ्‌नको लागि नजिकै रहेको icon मा click गर्नुहोस्‌ वा डाउनलोड गर्नुहोस्‌।

अर्को उखान पढ्‌न यहाँ click  गर्नुहोस्

 
Thumbnail image