पूर्बेली मगर ख्रीष्टिय गीतहरु पूर्ब-पश्चिम मगर संगति नामक समूहबाट उत्पादन गरिएको हो। तपाईंले यी गीतहरु ईन्टरनेटमा सीधै सुन्न सक्नुहुन्छ। साथै आवश्यक परेको खण्डमा डाउनलोड गरी सुन्न पनि सक्नुहुनेछ।
सुन्न आउनुहोस् गीतहरु सुन्नुहोस्
तल दिइएको संपर्क फारम प्रयोग गरी हामीलाई संदेश पठाउन सक्नुहुन्छ। तपाईंले प्रश्न सोध्नुभएको छैन र जवाफ चाहनुहुन्न भने आफ्नो नाम वा इमेल ठेगाना दिनु पर्दैन।