गृहपृष्ठ

नमस्‍कार मित्र, यहाँलाई यस www.magarheart.com वेबसाइटमा हार्दिक स्‍वागत छ। तपाईंले यो वेबसाईटलाई मगर, नेपाली र अंग्रेजी गरी जम्‍मा तीन भाषामा हेर्न सक्‍नुहुनेछ।

यहाँलाई यस मगर हृदय वेबसाईट मा हार्दिक स्‍वागत छ। यस Web site को उद्देश्‍य कसैलाई धर्म परिवर्तन गराउनु , आ - आफ्ना संस्‍कार छोड्‌न सिकाउनु भनी बनाइएको होइन। बरु , मानव जातिलाई जीवित परमेश्‍वरले कति धेरै माया गर्नुहुन्‍छ , उहाँले हाम्रो लागि मुक्‍तिको प्रवन्‍ध गरिसक्‍नु भएको भनी बताउनु हो।

नेपाल अधिराज्‍य, दार्जिलिङ, भूटान, सिक्‍किम़ आदि ठाउँहरुमा बोलिने मगर भाषा जसलाई बाह्र मगराँती ढूट भनेर चिनिन्‍छ। यही मगर भाषामा हालसम्‍म तयार भएका विभिन्‍न ख्रीष्टिय सामग्रीहरू यहाँले ईन्‍टरनेटमा सोझै निःशुल्‍क सुन्‍न , हेर्न र पढ्‌न सक्‍नुहुन्‍छ। साथै आवश्‍यक परेको खण्‍डमा डाउनलोड गरी आफ्नो कम्‍प्यूटर , मोबाइल , MP4, MP3, TABLET वा अन्‍य जुनसुकै Device हरूमा राख्‍न सक्‍नुहुनेछ। अधिक जानकारीको लागि हामीसँग पत्राचार अवश्‍य गर्नुहोला। परमेश्‍वरले यहाँलाई प्रशस्‍त आशिष दिऊन्‌ , धन्‍यबाद ! सुन्‍न आउनुहोस्‌ मगर एल्‍वमको लागि यहाँ क्लिक गर्नुहोस्‌